काठमाडौं । प्रतिनिधि सभा बैठक माघ ६ सम्मका लागि स्थगित भएको छ । बैठक माघ ६ गते दिउँसाे १ बजेका लागि बेालाइएकाे छ ।
आइतबार सूचना टाँस गरेर बैठक सरेको जानकारी दिइएको छ । नेकपाबाट सभामुखको टुंगाे लाग्न नसकेपछि बैठक सारिएकाे हाे ।
काठमाडौं । प्रतिनिधि सभा बैठक माघ ६ सम्मका लागि स्थगित भएको छ । बैठक माघ ६ गते दिउँसाे १ बजेका लागि बेालाइएकाे छ...
काठमाडौं । प्रतिनिधि सभा बैठक माघ ६ सम्मका लागि स्थगित भएको छ । बैठक माघ ६ गते दिउँसाे १ बजेका लागि बेालाइएकाे छ ।
आइतबार सूचना टाँस गरेर बैठक सरेको जानकारी दिइएको छ । नेकपाबाट सभामुखको टुंगाे लाग्न नसकेपछि बैठक सारिएकाे हाे ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR