काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ। सोमबार बिहान ११ बजे शितलनिवासमा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिने छन्।
आइतबार भएको सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध चुनिएका हुन्।
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ। सोमबार बिहान ११ बजे शितलनिवासमा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग...
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको सपथ सोमबार हुने भएको छ। सोमबार बिहान ११ बजे शितलनिवासमा सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिने छन्।
आइतबार भएको सभामुखको निर्वाचनमा सापकोटा निर्विरोध चुनिएका हुन्।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR