काठमाडौं । आज बस्ने प्रतिनिधि सभाक बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
सभामुख अग्निप्रसाद सापकोटालाई बधाइ दिनका लागि सम्बोधन गर्न लागेको बताइएको छ । सापकोटाले आइतबार सभामुखमा निर्वाचित भएपछि आज पहिलो बैठक सञ्चालन गर्दैछन् ।
