काठमाडाैं । प्रतिनिधि सभा बैठक सुरू भएकाे छ ।
ताेकिएकाे समयभन्दा ढिलाेगरी बैठक सुरू भएकाे हाे । बैठककाे सुरूमै सभामुख अग्निप्रसाद सापकाेटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्र पढेर सुनाउनुभयाे । सभामुखले सांसद्हरूलाई स्वागत पनि गर्नुभयाे ।
