काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक को वर्ष ०७८-०७९ काे नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शनिबार दिउँसो बसेको प्रदेश सभाको आठौं अधिवेशनको छैटौँ बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । काेभिड महामारी राेकथाममा केन्द्रित गरेर नीति तथा कार्यक्रम ल्याइएकाे छ । सबै प्रदेशबासीलाई काेभिड विरुद्धकाे खाेप लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सुर्खेत वीरेन्द्रनगरमा ५ सय शय्याकाे काेभिड अस्पताल सञ्चालनमा ल्याइने प्रदेश सरकारकाे याेजना छ ।
हेर्नुस् पूर्णपाठ:
