काठमाडाैं । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै मंगलबार प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष ०७८-०७९ को बजेट सार्वजनिक गर्नुभएकाे हाे । जसमा पुँजीगततर्फ १६ अर्ब ७३ करोड ४६ लाख र चालुतर्फ १३ खर्ब ६ करोड ४७ लाख रूपैयाँ छ ।
गत आर्थिक वर्ष गण्डकीले ३४ अर्ब ८४ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । याे वर्षकाे बजेटमा कोरोनाबाट प्रभावित क्षेत्रलाई पनि प्राथमिकता दिइएको छ ।
पूर्णपाठ:
