काठमाडाैं । सरकारले आर्थिक श्वेतपत्र सार्वजनिक गरेकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशकाे आर्थिक अवस्थाबारे जानकारी गराउने श्वेतपत्र प्रतिनिधि सभामा पेस गर्नुभएकाे हाे । त्यसक्रममा उहाँले अघिल्लो सरकारले जारी गरेको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न विधेयक ल्याउने जानकारी दिनुभयाे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप भन्नुभएकाे भन्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि ५ अर्ब रुपैयाँ निकासा गरेको बताउनुभयाे ।
हेर्नुस् पूर्णपाठ:
