काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेकाे छ ।
आइतबार बैठक सुरु भएलगत्तै एमाले सांसद्ले नाराबाजी गरेका हुन् । १४ सांसद्लाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ ।
