काठमाडाैं । प्रमुख प्रतिपक्षीकाे विराेधबीच प्रतिनिधि सभा बैठक सुरु भएकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले प्रमुख प्रतिपक्षीकाे विराेधबीच पनि प्रतिनिधि सभाकाे कामकारबाही अगाडि बढाउनु भएकाे हाे । बैठकमा अहिले एमाले सांसद्ले नाराबाजी गरिरहेका छन् । आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ ।
