काठमाडाैं । प्रतिनिधि सभा बैठक सरेकाे छ ।
भाेलि दिउँसाे १ बजेका लागि तय गरिएकाे बैठक दुई दिन पछि सारिएकाे संघीय संसद् सचिवालयले आज सूचना निकालेर जानकारी दिएकाे छ । बैठक कात्तिक ११ गते दिउँसाे २ बजे बस्नेगरी सारिएको सूचनामा उल्लेख छ ।
विशेष कारणबस बैठक सारिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
