काठमाडाैं । प्रतिनिधि सभा बैठक सुरु भएकाे छ ।
बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद्ले बेल अगाडि उभिएर नाराबाजी थालेका छन् । एमालेले निष्कासित गरेका माधव नेपालसहितका सांसद्लाई सभामुखले पदमुक्त नगरेकाे भन्दै एमालेले सदन अवरुद्ध गर्दै आएकाे छ ।
