काठमाडाैं । प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएकाे छ ।
सोमबार दिउँसो बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामा दिनुभएकाे हाे । आचार्य गत भदौ १० गते मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
काठमाडाैं । प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएकाे छ । सोमबार दिउँसो बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामा दिनुभएकाे...
काठमाडाैं । प्रदेश-१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएकाे छ ।
सोमबार दिउँसो बसेको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले राजीनामा दिनुभएकाे हाे । आचार्य गत भदौ १० गते मुख्यमन्त्री बन्नुभएकाे थियाे ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR