काठमाडाैं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवराेध कायमै राखेकाे छ ।
बुधबार प्रतिनिधि सभा बैठक सुरु हुनासाथ एमाले सांसद्ले राेस्टम नजिक आएर नाराबाजी गरेका हुन् । सभामुख अग्निप्रसाद सापकाेटाले बस्न आग्रह गरेपनि एमाले सांसद्ले नाराबाजी गरिरहेका छन् ।
