काठमाडाैं । प्रतिनिध सभाकाे बैठक आज बस्दैछ ।
दिउँसाे १ बजे बस्ने बैठकका लागि एउटा मात्र कार्यसूची तय गरिएकाे संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले 'थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७-०७८ पेस गर्नुहुनेछ ।
त्यसअघि कार्यव्यवस्था परामर्श समितिकाे बैठक बस्दैछ ।
