काठमाडाैं । माघ १६ गतेका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक सारिएकाे छ ।
माघ १६ गतेका लागि बाेलाइएकाे प्रतिनिधि सभा बैठक माघ २६ का लागि सारिएकाे संघीय संसद् सचिवालयले शनिबार सूचनामार्फत जानकारी दिएकाे हाे । काेभिड-१९ संक्रमण जाेखिम कायमै रहेकाले बैठक सारिएकाे संसद् सचिवालयले जनाएकाे छ ।
यसअघि पनि प्रतिनिधि सभाकाे बैठक पटक-पटक सर्दै आएकाे छ ।
