काठमाडाैं । आज बस्ने भनिएकाे मधेश प्रदेश सभाकाे बैठक सरेकाे छ ।
आज दिउँसाे १ बजेका लागि बाेलाइएकाे बैठक फागुन २२ गतेका लागि सारिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ । विशेष कारणवस बैठक सारिएकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।
यसअघि पनि फागुन १ गते बस्ने भनिएको थियो आजका लागि सारिएको थियो ।
