काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभामा अवराेध कायमै राखेकाे छ ।
सभामुख अग्निप्रसाद सापकाेटाले आजकाे बैठक सुरु भएकाे जानकारी गराएलगत्तै एमालेका सांसद्हरुले राेष्टम अगाडि आएर नाराबाजी गरेका छन् । आजकाे बैठकमा एमसीसी सम्झाैता गर्ने तयारी छ ।
