काठमाडौंं । मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो दुई बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारले कृषि विश्वविद्यालय तथा प्राविधिक शिक्षा विश्वविद्यालय सम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जीतकुमार यादवका अनुसार बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव माथि समेत छलफल हुने कार्यसूची रहेको छ ।
मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै
काठमाडौंं । मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो दुई बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
