काठमाडौं । प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले सरकाले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफललाई विधि पूरा गर्ने कुराको रूपमा मात्र लिएको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाको विनियोजन विधेय २०७९ को सिद्धान्त र प्राथमिकता माथिको छलफलमा बोल्दै अधिकारीले एक महिना अघि नै विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथि छलफल गरेर त्यसको आधारमा बजेट बनाउनु पर्नेमा त्यो हुन नसकेको उहाँले बताउनुभयो । उहाँले वित्तीय संस्थामा आफ्ना मान्छे भर्ना गर्ने र संवैधानिक निकाय माथि आक्रमण गरेर अर्थमन्त्रीले देशलाई डामाडोल बनाएको बताउनुभयो । ‘तपाईँले ब्रम्हलुट गर्दै हुनुहुन्छ, तपाईँले अर्थतन्त्र माथि धावा बोल्दै हुनुहुन्छ’, उहाँले अर्थमन्त्रीलाई भन्नुभयो ।
अर्थमन्त्रीले देशलाई डामाडोल बनाउनुभयो : खगराज अधिकारी
काठमाडौं । प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले सरकाले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता माथिको छलफललाई विधि पूरा गर्ने कुराको रूपमा मात्र लिएको...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
