कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९-८० काे वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आइतबार बसेकाे प्रदेश सभा बैठकमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । नीति तथा कार्यक्रममा विगतमा जस्तै कृषि, पर्यटन, एकीकृत वस्ती विकास, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्रलाई प्राथमिकता दिइएकाे छ ।
हेर्नुस् पूर्णपाठ:
