काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०७९-०८० का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
मंगलबार बसेकाे प्रदेश सभा बैठकमासरकारकाे तर्फबाट प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे । नीति तथा कार्यक्रममा चुनावकेन्द्रित र पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति तथा कार्यक्रम पारित भएपछि प्रदेश सरकारले असार १ गते बजेट ल्याउनेछ ।
हेर्नुस् पूर्णपाठ:
