काठमाडौं । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । दिउँसो १ बजे प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । असार १ गते प्रदेश सरकारको बजेट तथा कार्यक्रम प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुपर्ने कार्यक्रम रहेको छ । सरकारको नीति तथा कार्यक्रमको आधारमा प्रदेश सरकारले बजेट सार्वजनिक गर्ने गर्दछ ।
लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै
काठमाडौं । लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । दिउँसो १ बजे प्रदेश सभा बैठकमा सरकारको नीति तथा...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
