काठमाडाैं । लुम्बिनी प्रदेश सरकारले आगामी आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजार रुपैयाँकाे बजेट ल्याएकाे छ ।
प्रदेश सरकारका आर्थिक मामिल तथा योजनामन्त्री आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६२ करोड ४७ लाख ७२ हजार रुपैयाँकाे बजेट प्रस्तुत गर्नुभएकाे हाे ।
जसमा चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ रहने अनुमान गरिएकाे उहाँले बताउनुभयाे ।
हेर्नुस् पूर्णपाठ:
