काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले प्रधानन्यायाधीश विरुद्ध ल्याएका महाअभियोग प्रस्ताव माथि किने छलफल नभएको ? भन्दै प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै पण्डितले प्रतिपक्षीसँग डराएर छलफल र छानबिन सुरु नगरेको हो ? भन्दै प्रश्न गर्नुभयो । पण्डितले यस विषयमा सभामुख समेत गैर जिम्मेवार भएको पण्डितले बताउनुभयो । महाभियोग माथि छानबिन गर्न गठन गरिएको संसदीय समितिलाई काम नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । ‘कहिलेबाट यो समितिले विषय बस्तु पाउने, अनि काम गर्न पाउने, अनि देश र जनताले उठेको प्रश्नको जवाफ पाउने, त्यस बारेमा सभामुखको जवाफ संसद्ले चाहन्छ’, पण्डितले भन्नुभयो ।
लालबाबु पण्डितको प्रश्न : प्रधानन्यायाधीशको महाअभियोग माथि कहिले छलफल हुन्छ ?
काठमाडौं । प्रतिनिधि सभा सदस्य लालबाबु पण्डितले प्रधानन्यायाधीश विरुद्ध ल्याएका महाअभियोग प्रस्ताव माथि किने छलफल नभएको ? भन्दै प्रश्न गर्नुभएको छ । सोमबार...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
