काठमाडाैं । राष्ट्रिय सभा बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा विभिन्न बिधेयक पेस हुने सम्भावित कार्यसूची छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले 'आर्थिक बिधेयक,२०७९ माथिकाे वफादार छलफल सदनमा गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
अर्थमन्त्री शर्माले नै 'आर्थिक बिधेयक,२०७९ पारित गरियाेस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
