काठमाडौं । प्रतिनिधि सभा सदस्य गंगा चौधरीले सबैभन्दा ठुलो भक्ति देश भक्ति भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नागरिकता ऐन संशोधन विधेयक माथिको छलफलमा बोल्दै चौधरीले विवाह गरेर आउने बित्तिकै नागरिकता दिने विषय देशको हित विपरीत भएको बताउनुभयो । ‘कसलाई रिझाउनको निम्ति, कसलाई खुसी पार्नको लागि, कसको कुर्सीको निम्ति हामीले यो सब कार्य गर्दै छौँ’, चौधरीले प्रश्न गर्नुभयो । उहाँले १० वर्षे सशस्त्र संघर्ष र जनआन्दोलन विदेशीलाई नागरिकता दिनको लागि हो ? भन्दै प्रश्न गर्नुभयो । ऐन ल्याउनु अघि सत्तारुढ दलका नेताहरु जदौ गर्दै भारत पुगेको भन्दै उहाँले आलोचना गर्नुभयो ।
कसलाई रिझाउन विवाह गरेर आउने बित्तिकै नागरिकता दिँदैछौँ : गंगा चौधरी
काठमाडौं । प्रतिनिधि सभा सदस्य गंगा चौधरीले सबैभन्दा ठुलो भक्ति देश भक्ति भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा नागरिकता ऐन संशोधन...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
