काठमाडौं । कोभिड सङ्क्रमण पुनः बढेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सतर्कता अपनाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले कोभिड–१९ को सङ्क्रमण दर लगातार बढ्दै गइरहेको प्रति प्रतिनिधि सभा सदस्यहरूको ध्यानाकर्षण गराउनुभएको थियो । ‘तसर्थ संसद्का बैठकहरूमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनुहुन र मास्क प्रयोग गर्नु हुन म आग्रह गर्दछु’, बैठकमा रुलिङ गर्दै सापकोटाले भन्नुभयो ।
प्रतिनिधि सभामा कोभिड विरुद्ध सतर्कता अपनाउन सभामुखको रुलिङ
काठमाडौं । कोभिड सङ्क्रमण पुनः बढेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले सतर्कता अपनाउन सांसदहरूलाई आग्रह गर्नुभएको छ । मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले ...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
