वाग्मती । वाग्मती प्रदेश सभाका प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश सभाबाट सोमबार पारित भई आएको प्रदेश विभूषणसम्बन्धि ऐन, २०७९ लाई आज यहाँ प्रमाणीकरण गुर्नभएको छ ।
शर्माले प्रदेशमा विभूषण सिफारिस तथा सम्मान र पदकसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रमाणिकरण रहेको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
–रासस
