काठमाडौं । प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले एमालेले पार्टी कमिटीमा राखेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर नै भएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै महतले संसदीय समिति बनाएर अधिकारीको खोजी गर्न आफूले माग गरेको भए पनि त्यस्तो समिति नबनेपछि आफैले खोजी गरेर एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको पत्ता लगाएको बताउनुभयो । ‘एम भनेको मनि, अधिकारी भनेको अधिकार भएको व्यक्ति, अर्थात् पैसा भएको र पैसा चलाउने व्यक्ति, त्यो भनेको राष्ट्र बैँकको गभर्नर’, उहाँले भन्नुभयो । महतले आफूले अध्ययन गरेर एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैँकको गभर्नर नै भनि पत्ता लगाई बुझाएको भन्दै उहाँ माथि कारबाहीको माग गर्नुभयो ।
एम अधिकारी राष्ट्र बैँकको गभर्नर नै हो : गजेन्द्रबहादुर महत
काठमाडौं । प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले एमालेले पार्टी कमिटीमा राखेका एम अधिकारी भन्ने व्यक्ति राष्ट्र बैंकको गभर्नर नै भएको बताउनुभएको छ...
SUNRISE KHABAR
1 min read
प्रकाशित मिति:
शेयर गर्नुहोस्:
समाचारदाता
SUNRISE KHABAR
