काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मा काण्डबारे छानबिन गर्न बनेकाे संसदीय छानबिन विशेष समितिकाे प्रतिवेदन प्रतिनिधि सभामा पेस भएकाे छ ।
संसदीय छानविन विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा साे प्रतिवेदन पेस गर्नुभएकाे हाे । त्यसअघि सभापति कर्णले साे प्रतिवेदन सभामुख सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउनुभएकाे थियाे ।
हेर्नुस् पूर्णपाठ:
