काठमाडाैं । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
संघीय संसद् सचिवालयले सूचना टाँस गरेर बैठक स्थगित भएकाे जानकारी दिएकाे हाे । आज बस्ने भनिएकाे बैठक भदाै २९ गते बिहान ११ बजेका लागि तय गरिएकाेसंसद् सचिवालयले जनाएकाे छ ।
विशेष कारणवश आज बैठक बस्न नसक्ने भएकाले प्रतिनिधि सभा बैठक स्थगित भएको सूचनामा उल्लेख छ ।
