काठमाडाैं । राष्ट्रिय जनमाेर्चाले सभामुख पदमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्याैपानेलाई मत दिने भएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठकमा सभामुख चुनावसम्बन्धी प्रस्तावमाथिकाे छलफलमा बाेल्दै जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले न्याैपानेलाई मत दिने घाेषणा गर्नुभयाे ।
'छातीमा मुड्की बजारेर भए पनि जनमाेर्चाले कांग्रेस उम्मेदवारले मत दिनेछ'-उहाँले भन्नुभयाे ।
