काठमाडौं । प्रतिनिधि सभाकाे उपसभामुख चुनावको कार्यतालिका सार्वजनिक भएको छ ।
संघीय संसद् सचिवालयले बिहीबार कार्यतालिका सार्वजनिक गरेको हो । कार्यतालिका अनुसार उम्मेदवारी दर्ताका लागि माघ ६ गते दिउँसाे १ देखि ४ बजेसम्मकाे समय दिइएकाे छ ।
माघ ७ गते शनिबार दिउँसाे १ बजे उपसभामुख पदको चुनाव हुनेछ ।
हेर्नुस् कार्यतालिका:
