काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठककम लागि २ वटा सम्भावित कार्यसूची तय गरिएकाे छ । सभामुखकाे अनुपस्थितिमा बैठककाे अध्यक्षता गर्ने सदस्यहरुकाे हेरफेर गर्ने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
सभामुख देवराज घिमिरे र उसभामुख इन्दिरा रानालाई बधाई तथा शुभकामना दिने कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
