काठमाडाैं । वाग्मती प्रदेश सभाको बैठक आज बस्दैछ ।
वाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक दिउँसाे २ : १० मा बस्ने प्रदेश सभा सचिवालयले जनाएकाे छ । बैठकमा यसअघिकाे सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।
