काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ ।
आइतबार बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण सार्वजनिक गर्नुभएकाे हाे ।
त्यसक्रममा उहाँले नेपालको आर्थिक वृद्धिदर २ दशमलव ६ प्रतिशत हुने अनुमान गरिएको बताउनुभयाे । गत आर्थिक वर्ष ५.४६ प्रतिशतले आर्थिक वृद्धि भएको थियो ।
आम उपभोक्ता तथा निजी क्षेत्रको आत्म विश्वासलाई अभिवृद्धि गरी आर्थिक नीतिको तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने अवस्था देखिएकाे अर्थमन्त्री शर्माले बताउनुभयाे ।
हेर्नुस् पूर्णपाठ:
