काठमाडाैं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
आइतबार बसेकाे प्रदेश सभाकाे बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । प्रदेश सरकारले कृषि, पर्यटन लगायत विषयलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएकाे छ ।
हेर्नुस् पूर्णपाठ:
