काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । आर्थिक विकास, गरिबी निवारण तथा उत्पादनलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारको राजस्व परिचालन क्षमता विस्तार गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । धनगढी-अत्तरिया मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने लगायत विषय पनि नीति तथा कार्यक्रममा समेटिएकाे छ ।
हेर्नुस् पूर्णपाठ:
