काठमाडाैं । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ ।
बुधबार बसेकाे प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएकाे हाे । बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारको नीति तथा कार्यक्रम प्रदेश खापुङलाई बुझाएपछि खापुङले त्यसलाई प्रदेश सभामा वाचन गर्नुभएकाे हाे ।
प्रदेश सरकारकाे नीति तथा कार्यक्रममा लगानी सम्मेलन गर्नेदेखि चिडिखानाकाे सम्भाव्यता अध्ययन गरिने विषय समावेश छन् ।
हेर्नुस् पूर्णपाठ:
