काठमाडौं । प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर सारिएको छ ।
आज दिउँसाे ३ बस्ने तय भएकाे बैठक भाेलि दिउँसाे ३ बजेका लागि सारिएकाे संघीय संसद् सचिवालयले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ । विशेष कारणले बैठक बस्न नसकेकाे सूचनामा उल्लेख छ ।
काठमाडौं । प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर सारिएको छ । आज दिउँसाे ३ बस्ने तय भएकाे बैठक भाेलि दिउँसाे ३ बजेका लागि सारिएकाे...
काठमाडौं । प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर सारिएको छ ।
आज दिउँसाे ३ बस्ने तय भएकाे बैठक भाेलि दिउँसाे ३ बजेका लागि सारिएकाे संघीय संसद् सचिवालयले मंगलबार सूचनामार्फत जानकारी दिएकाे छ । विशेष कारणले बैठक बस्न नसकेकाे सूचनामा उल्लेख छ ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR