काठमाडौं । प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरम दिउँसो १ बजे बस्ने बैठकका लागि एउटा मात्रै सम्भावित कार्यसूची तय गरिएकाे छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ वार्षिक प्रतिवेदन २०७७-७८ तथा सोहौं प्रतिवेदन २०७८-७९ पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।
