काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजेर १ मिनेटमा बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा राष्ट्रिय सभा नियमावलीकाे मस्याैदामाथि दफादार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ ।
काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजेर १ मिनेटमा बैठक बस्ने संघीय संसद् सचिवालयले...
काठमाडाैं । राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजेर १ मिनेटमा बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ । बैठकमा राष्ट्रिय सभा नियमावलीकाे मस्याैदामाथि दफादार छलफल र पारित गर्ने सम्भावित कार्यसूची छ ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR