काठमाडाैं । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथ ग्रहण गर्नुभएकाे छ ।
आइतबार सिंहदरबारमा आयाेजित एक कार्यक्रमबीच राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शाक्यलाई शपथ गराउनुभएकाे हाे ।
पूर्व राजदूत समेत रहनुभएकी शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत गर्नुभएकाे थियाे ।
