काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ ।
निर्धारित समय भन्दा २ घण्टा ढिला गरी प्रतिनिधि सभा बैठक सुरु भएको छ । २ बजे बस्नुपर्ने बैठक अपरान्ह ४ बजेदेखि सुरु भएको हो ।
बैठककाे सुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवराेध गरेकाे छ ।
काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ । निर्धारित समय भन्दा २ घण्टा ढिला गरी प्रतिनिधि सभा बैठक सुरु भएको छ । २ बजे...
काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक सुरु भएकाे छ ।
निर्धारित समय भन्दा २ घण्टा ढिला गरी प्रतिनिधि सभा बैठक सुरु भएको छ । २ बजे बस्नुपर्ने बैठक अपरान्ह ४ बजेदेखि सुरु भएको हो ।
बैठककाे सुरुमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवराेध गरेकाे छ ।
प्रकाशित मिति:
समाचारदाता
SUNRISE KHABAR