काठमाडाैं । आगामी आर्थिक वर्ष २०८१-८२ का लागि सरकारकाे नीति तथा कार्यक्रम सार्वजनिक भएकाे छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
सरकारले समृद्ध नेपाल सुखी नेपालीकाे राष्ट्रिय आंकाक्षा पूरा गर्ने प्रतिबद्धता नीति तथा कार्यक्रममार्फत जनाएकाे छ । तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीले ल्याएकाे याे आकांक्षालाई पुष्पकमल दाहाल प्रचण्डले नेृत्वकाे सरकारले पुन ब्युँताएकाे हाे ।
सरकारले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राखेकाे छ ।
हेर्नुस् पूर्णपाठ:
