प्रमुख प्रतिपिक्षी नेपाली कांग्रेसको अवरोध र अन्य विपक्षी दलको विरोधका बाबजुद सभामुख देवराज घिमिरेले संसद्काे कार्यसूची अगाडि बढाउनुभएकाे छ ।
बिहीबार प्रतिनिधि सभा बैठक सुरू हुनासाथ कांग्रेस सांसद्ले वेल घेराउ गर्दै नाराबाजी सुरू गरेका थिए । अवरोधबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयको पत्र पढ्नुभयाे ।
