काठमाडाैं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
साेमबार बैठक सुरु हुनासाथा कांग्रेसका सांसद्ले वेल घेराउ गर्दै नाराबाजी गरेका हुन् । आजकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ ।
