काठमाडौं । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि सरकारले २ अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
संघीय संसद्काे दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्षकाे बजेट गर्दै अर्थमन्त्री वर्षमान पुनले साे जानकारी दिनुभएकाे हाे ।
आर्थिक वर्ष २०८१-८२ का लागि कृषि सुधार कार्यक्रम अन्तर्गत सरकारले साे रकम विनियोजन गरेको हो ।
