काठमाडौं । सरकारले आगामी वर्षदेखि गाँजा खेती सुरु गर्ने घाेषणा गरेकाे छ ।
मंगलबार संघीय संसद्का दुवै संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१-०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले औषधीय प्रयाेजनका लागि गाँजाकाे व्यवसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने घाेषणा गर्नुभयाे ।
