काठमाडाैं । जनकपुरमा रहेकाे जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गरिने भएकाे छ ।
मंगलबार संघीय संसद्का दुवै सदनकाे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८१-०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गरिने बताउनुभयाे ।
